- निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।
काठमाडौँ : निर्देशक कृषा चौलागाईंको नयाँ फिल्म पारसमा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छन् ।
निर्देशक चौलागाईंले जसितासँगको तस्बीर सार्बजनिक गर्दै उनी फिल्म पारसमा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।
पारसमा यसअघि अभिनेता निखिल उप्रेती अनुबन्ध भइसकेका छन् । तर, फिल्ममा जसिताको जोडी भने अर्को अभिनेता हुने बताइएको छ, जसको अनुबन्ध हुन बाँकी रहेको छ ।
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद बलिउडको चर्चित फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’का दुवै श्रृंखलाका लेखक सचिन लादियाले लेखेका छन् । यस फिल्मको छायांकन आगामी फागुनबाटसुरु हुने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।