गणेश कार्कीका लेखहरु :
१८ घण्टा लोडसेडिङ्गको अँध्यारोदेखि विद्युत निर्यातको सपनासम्म
२०८२ माघ ०४ आइतवारयस क्षेत्रमा केवल ठूला लगानीकर्ताको मात्र होइन, १ करोड १३ लाखभन्दा बढी सर्वसाधारण नेपालीको लगानी मिसिएको छ। विभिन्न माध्यमबाट नेपालीहरूले जलविद्युतमा सेयर हालेका छन्।
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
२०८२ पुष ०७ सोमवारलगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।