खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • सीमावर्ती क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू सुरक्षा टोलीबिनै छड्के अनुगमनमा जाने गरेको उनले बताए। जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको उनको भनाइ छ।

काठमाडौँ: गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत खुला सीमाका कारण तस्करी, लागुऔषध कारोबार र सुरक्षा चुनौती बढेको बताएका छन्। 

 

संसदीय समितिमा बोल्दै उनले सीमावर्ती क्षेत्रको वास्तविक अवस्था बुझ्न आफू सुरक्षा टोलीबिनै छड्के अनुगमनमा जाने गरेको बताए।

 

आफ्ना निर्देशन कार्यान्वयन भए–नभएको, कहाँबाट तस्करी भइरहेको र स्थानीयले कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रत्यक्ष रूपमा बुझेर मन्त्रालयमा सुधारका निर्णय गर्ने उनको भनाइ छ। 

 

सीमा क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थानीयसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको पनि उनले बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार