‘बालेनको बालापन’ भन्दै सुदनको टिप्पणी, आवश्यक परे प्रहरीसमक्ष हाजिर हुनेछु
२४ जेठ, २०८३, आइतवार
- किरातीका अनुसार सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय र स्पष्ट निर्देशनमार्फत नेतृत्व देखिनुपर्छ। उनले आफ्नो अभिव्यक्तिका कारण प्रहरी बोलाएमा हाजिर हुन तयार रहेको समेत संकेत गरेका छन्।
काठमाडौँ: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र शाह को नेतृत्वशैलीमाथि टिप्पणी गर्दै नेतृत्व व्यक्ति होइन, समस्या र प्रक्रियामा केन्द्रित हुनुपर्ने बताएका छन्।
‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्षकमा उनले असल नेतृत्व संयमित, निष्पक्ष र जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।
किरातीका अनुसार सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय र स्पष्ट निर्देशनमार्फत नेतृत्व देखिनुपर्छ। उनले आफ्नो अभिव्यक्तिका कारण प्रहरी बोलाएमा हाजिर हुन तयार रहेको समेत संकेत गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।