- सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।
महोत्तरी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरीमा जिल्ला अधिवेशनको दोस्रो बन्द सत्र स्थगित गरिएको छ ।
जिल्ला अधिवेशन निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशनको बन्द सत्र अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेकाले हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको उल्लेख गरिएको छ ।
सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ ।
रास्वपाका केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा आयोजन समितिका पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।