राजेश हमाललाई हर्क साम्पाङको आग्रह: माटो चिन्हबाट चुनाव लड्नुपर्छ

२४ जेठ, २०८३, आइतवार
सारांश
  • सामाजिक सञ्जाल फेसबुकमा एकै दिन तीन पोस्ट गर्दै राईले हमाललाई आफ्नो पार्टीमार्फत चुनावी राजनीतिमा आउन प्रस्ताव गरेका हुन्। राईले हमालले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति दिएको टिप्पणीसमेत सेयर गरेका छन्।

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेता राजेश हमाल लाई आगामी चुनाव माटो चिन्हबाट लड्न आग्रह गरेका छन्।

 

सामाजिक सञ्जाल फेसबुकमा एकै दिन तीन पोस्ट गर्दै राईले हमाललाई आफ्नो पार्टीमार्फत चुनावी राजनीतिमा आउन प्रस्ताव गरेका हुन्। राईले हमालले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति दिएको टिप्पणीसमेत सेयर गरेका छन्। 

 

पछिल्लो समय हमाल वर्तमान सरकारप्रति असन्तुष्ट देखिँदै आएका छन् र राष्ट्रिय मुद्दामा खुला रूपमा धारणा राख्न थालेका छन्।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार