अर्घाखाँचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, २५ जना घाइते

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बुटवल: अर्घाखाँचीको पाणिनि-८ दुर्गाफाँट कुँडुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

 

सुपा देउरालीबाट पर्वत जादै गरेको ढ १ ख ५०४ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।

 

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल सन्धिखर्क र पाल्पाको तानसेन पठाइएको र केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि तानसेन रिफर गरिएको प्रहरीले जनाएको छ ।  

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार