शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

११ बैसाख, २०८३, शुक्रवार
सारांश
  • जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ: पक्राउ परेका उद्योगी शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

 

जिल्ला अदालत काठमाडौँले हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई विहिबार पक्राउ गरेको थियो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।

थप समाचार