नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ११ करोडको कारोबार
२६ श्रावण, २०८३, मगलवार
- आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४४ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।