नेप्सेमा ३९.४४ अंकको गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ३९.४४  अंकले घटेर २७४४.४० विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३८ कम्पनिका एक करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६६७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने फर्स्ट माइक्रो फाइनान्सको शेयर १२.४० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको १८ करोड ९९ लाखको कारोबार भएको छ भने  रिलायन्स स्पिनिंग मिल्सको १८ करोड ९ लाख बराबरको कारोबार

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार