- आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी होटल फरेस्ट इनको शेयर १०.७५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?
-
गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
-
थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो
-
विदेशी मुद्राको सटहीदर: २०८३ वैशाख १२ शनिवार
-
विश्व औलो दिवस आज मनाइँदै
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।