रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

२०८३ जेठ १९ मङ्गलवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

काठमाण्डौ, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

 

मंगलबार भएको भेटवार्तामा नेपाल-भारतबीच विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित भएको जयशंकरले उल्लेख गरेका छन् । उनले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताउदै छलफल विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको बताएका छन् ।

 

लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार