काँग्रेस संसदीय दलको बैठक आज बस्दै

२०८३ वैशाख २३ बुधवार
सारांश
  • नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।

काठमाण्डौ, २३ वैशाख । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।

 

काँग्रेसको संसदीय दलको बैठक आज दिनको १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइएको छ । 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार