तीन तहका सरकारबीच समन्वय बिना प्रभावकारी कानुन बन्न सक्दैन: सभामुख डीपी अर्याल

२३ जेठ, २०८३, शनिवार
सारांश
  • कैलालीको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद् र प्रदेशसभाबीच नबाझिने कानुन निर्माणमा जोड दिएका छन् ।

काठमाडौँ: सभामुख डीपी अर्यालले कानुन निर्माण गर्दा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबीच समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। 

 

कैलालीको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद् र प्रदेशसभाबीच नबाझिने कानुन निर्माणमा जोड दिएका छन् ।

 

 सभामुख अर्यालले लक्षित वर्गलाई केन्द्रमा राखेर कानुन बनाइनुपर्ने उल्लेख गर्दै, सरोकारवालासँग समन्वय नगर्दा कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् । साथै, संघीयताअनुसार सिंहदरबारको अधिकार गाउँसम्म पुग्न अझै चुनौती रहेको उनको भनाइ छ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार