नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी

२८ बैसाख, २०८३, सोमवार
सारांश
  • संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् ।

काठमाडौँ:  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम कर्मकाण्ड भएको टिप्पणी गरेका छन् । 

 

संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् ।

 

उनले गरिनेछ, हुनेछ, संयोजन हुनेछ, केन्द्रित हुनेछ, यी सबै कुराहरु पहिला पनि त्यस्तै हो । २०८७ सम्म शुद्ध खानेपानी भनेर यो भन्दा अगाडी पनि धेरै पटक भनेको हो ।

 

 जनताको बीचमा देखिएको उरालिदो आकांक्षा जुन छ, राष्ट्रिय स्रोत र साधनमा जस्तो अवस्थामा छ, त्यसमा कस्तो बजेट आउछ भन्ने प्रतिक्षा गर्नुपर्छ । प्रारम्भिक प्रतिक्रियामा निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार