नेप्सेमा सामान्य गिरावट, ३ अर्ब १९ करोडको कारोबार

२३ बैसाख, २०८३, बुधवार
सारांश
  • आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६  हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर ३ अर्ब १९ करोड ७७ लाख ६६  हजार ७७९ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, जीवन बीमा, उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा १३.७४ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ८.९० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २२ करोड ११ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १६ करोड बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार