सुदिप लुईटेल

लुईटेल बिन्दु पोष्टका संवाददाता तथा स्तम्भकार हुन्।

सुदिप लुईटेलका लेखहरु :

तथ्याङ्क अनुसार २० जनवरीको तुलनामा २१ जनवरीमा कर्जा प्रवाह उल्टै ५ अर्ब रुपैयाँले घटेको देखिएको छ।

किशोरले राजनीतिक-रणनीतिका क्षेत्रमा आफ्नो 'करिअर' सुरु गरेका थिए र डेटामा आधारित विश्लेषण, जनसम्पर्क, र आधुनिक प्रचार विधिहरूको प्रयोगमार्फत विभिन्न राजनीतिक दलहरूका निम्ति चुनावी अभियानहरू सफलतापूर्वक सञ्चालन गरेका थिए ।

भारतमा सत्तापक्ष र विपक्षबीच एन.आर.सीका बिषयमा फरक फरक धारणाहरु रहि आएका छन् । भारतको सत्तापक्ष भाजपा यसको समर्थनमा देखिएको छ भने विपक्षि पार्टी जस्तै भारतीय काङ्ग्रेस, टिएमशि, आरजेडि लगायत विपक्षि दलहरु यसको विरोधमा रहेका छन् ।

कार्यालय सचिव दुलालका अनुसार - 'अहिले पूस्तकालय समय बिहान १० बजेदेखि ५ बजेसम्म रहेको र सार्वजनिक विदाको दिनमा बन्द हुँदै आएको छ । केहि महिनापछि नै पेशागत 'लाइब्रेरियन' नियुक्त गर्नेछौँ ।

नियो बैंक, जसलाई डिजिटल बैंकिङ वा अनलाइन बैंकिङ पनि भनिन्छ। नियो बैंक सन् २००९ मा जर्मनीबाट शुरुवात भएको हो भने हाल यस्तो प्रकारको बैंकिंङ प्रणालि संसारका धेरै देशहरूले प्रचलनमा ल्याईसकेका छन्।