मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

९ असोज, २०८३, शुक्रवार
सारांश
  • पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्।

काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन्।

 

भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ ।

 

राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार