भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद
२७ जेठ, २०८३, बुधवार
- भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।
खाँदबारी: संखुवासभामा प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मकालु गाउँपालिका–३ गढी बजारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरी चेकपोस्ट टोलीले चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।
भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको चौरीको पुच्छर, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि किमाथांका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जादै
-
सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव
-
परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप
-
अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप
-
फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।