डा. सुदन कुमार वलीका लेखहरु :
नेपालको अर्थ-राजनीतिको दिशा: नीतिगत अस्पष्टतादेखि समृद्धिको मार्गचित्रसम्म
२०८२ मङ्सिर २३ मङ्गलवारनेपालको समृद्धिको लागि हामीले नीतिगत स्पष्टता, निजी क्षेत्रको मनोबल वृद्धि, व्यवहारिक शिक्षा प्रणाली र सङ्घीयताको सही अभ्यासलाई मूलमन्त्र बनाउनुको विकल्प छैन। अनुहार फेरेर होइन, संस्कार र नीति फेरेर मात्र देश बन्छ।
मार्क्सवाद पढाएर कोहि उधमी बन्दैनन्
२०८२ असार १५ आईतवारराज्यले व्यवसाय गर्ने होइन । निजी क्षेत्रसङ्ग प्रतिस्पर्धा पनि गर्ने होइन । व्यवसाय गर्न, उत्पादन गर्न, वितरण गर्न निजी क्षेत्र सक्षम हुन्छन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । सेना तथा प्रहरी जस्तो संस्थाले विकास निर्माणमा सहयोग गर्ने त हो तर आफैं ठेक्कामा सहभागि हुने होइन । यो नीजि तथा अन्य सार्वजनिक क्षेत्रको हो ।