नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६७ करोडको कारोबार

५ श्रावण, २०८३, मगलवार
सारांश
  • आज ३४३ कम्पनिका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मा कारोबार भएको थियो ।

काठमाडौँ: नेप्सेमा आज पनि वृद्धि भएको छ । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४३ कम्पनिका एक करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९८ ले बढेको छ भने कलंगा हाइड्रोको शेयर ७.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चर २०८९ को शेयर ७.४४ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५५ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३१ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार