सुरेश पौणेल

पौणेल विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । समसामयिक घटना, इतिहास र राष्ट्रियताका विषयमा कलम चलाउनुहुन्छ ।

सुरेश पौणेलका लेखहरु :

राज्य एकीकृत हुँदै गर्दा तत्कालिन समयको वस्तुस्थिति र औपनिवेशिक शक्तिको दवदवा बुझ्दै जाँदा उनले फगत आफ्नो राज्यको विस्तार मात्रै नभएर एकीकरणका रुपमा आफ्नो अभियान अगाडि बढाउदै साम्राज्यवादी शक्ति अंग्रेज बिरुद्ध खडा भएको बुझ्न सकिन्छ।