प्रभात अधिकारीका लेखहरु :
टनेलमा जीवनको याचना: 'राष्ट्रवादी' अहम्ले खोस्यो उद्धारको समय
१५ भाद्र, २०८३, सोमवारविपद्को चौथो दिन पुगिसक्दा सरकारको त्यो 'अडान' टिक्न सकेन। सुरुमा विदेशी सहयोग नलिने घोषणा गरेको सरकार चौथो दिन पुग्दा नपुग्दै आफ्नो निर्णयबाट पछि हट्न बाध्य भयो।
नेपालीहरूको आर्थिक चेतना स्तर विश्वमै कमजोर छ?
६ भाद्र, २०८३, शनिवारराजनीतिक दलहरूको वैचारिक आस्था जोडिएको देशबाट आउने सहयोगमा 'राष्ट्रवाद' र वैचारिक मतभेद भएका देशहरूबाट आउने सहयोगमा 'राष्ट्रघात' को कित्ताकाट गर्ने परिपाटी बस्यो, जुन एमसीसी र बीआरआई प्रकरणमा प्रस्टै देखियो।
रेडिसनमा १८४ ग्यास सिलिन्डर भेटिएपछि उठेको आर्थिक चेतनाको प्रश्न
२९ श्रावण, २०८३, शुक्रवारसामान्य परिवारले पनि आफ्नो आवश्यकता हेरेर दुई–तीनवटा सिलिन्डर राख्ने गर्छ। कतिपय परिवारले पाँच–सातवटासम्म सिलिन्डर राखेका हुन सक्छन्।
मध्यपूर्वको युद्ध, तेलको मूल्य वृद्धि र समुन्द्री मार्ग होर्मुजको रणनैतिक महत्व
२०८२ फागुन २९ शुक्रवारयो जलमार्ग करिब ५० किलोमिटर (३१ माइल) चौडा प्रवेशद्वारबाट सुरु हुन्छ र यसको सबैभन्दा साँघुरो बिन्दु मात्र ३३ किलोमिटर चौडा छ। यही साँघुरो गलियाराले फारसको खाडीलाई अरब सागरसँग जोड्छ।
पाकिस्तानको डिजिटल अर्थतन्त्रमा फड्को: फौजी फाउन्डेसन र बाइनान्सबीच ऐतिहासिक साझेदारी
२०८२ पुष ०३ विहीवारपाकिस्तान सरकारले आफ्ना सरकारी बन्ड र ट्रेजरी बिलहरूलाई ब्लकचेन प्रविधिमार्फत डिजिटल टोकनमा रूपान्तरण गर्ने योजना बनाएको छ।
भ्रमको खेती र नेपालका कम्युनिष्टहरू: राष्ट्रवाददेखि समृद्धिसम्मको पाखण्ड
२०८२ मङ्सिर २४ बुधवारअब्राहमिक मतमा आस्था राख्नेहरूले आफु बाहेकलाई 'शैतान' र 'काफिर'को उपमा दिएर शत्रु करार गरे जस्तो कम्युनिष्टहरूले गैर कम्युनिष्टहरूलाई 'वर्ग शत्रु' करार गर्छन र वर्ग शत्रुको सफाया गर्नु उनीहरूको मूल ध्येय ठान्छन।
जेनजी बिद्रोह: पर्यटन क्षेत्रमा ठुलो धक्का, व्यावसायी चिन्तित
२०८२ असोज ०५ आइतवारहोटेलहरूमा धमाधम बुकिङ्ग रद्द भएका छन् भने जति मात्रामा नयाँ बुकिङ्गहरू आउनुपर्ने हो, त्यो आईरहेका छैनन।
असक्षम र अहंकारी शासकले निम्त्याएको संकट
२०८२ भाद्र २५ बुधवारदेशको राजनीतिमा भएको अनैतिकता र बेईमानिको पराकाष्ठले आज देशका संरचनाहरु खण्डहर भए। नेताहरूको विलाशी घर पनि जल्यो। केहिले मरणासन्न हुने गरेर कुटाई खाए, तर निर्दोष र निर्जीव सिंहदरबार जल्यो। अबोध बालबालिकाको हत्या भयो। यिनीहरू कुटिदा आम जनता खुशी पक्कै भएका छन्, तर सिंहदरबार जल्दा र कैयौं आमाहरूको कोख रित्तिदा हर कोहि नेपालीको मन रोयो।
ट्रम्पको क्रिप्टो मोह: बिरोधबाट समर्थक हुँदै पारिवारिक लगानीसम्म
१८ श्रावण, २०८२, आइतवारहार्वर्डका अर्थशास्त्री केन रोगफले ट्रम्पको क्रिप्टो नीतिहरूले "वित्तीय संकट" निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
क्रिप्टो कारोबारमा भारत र भुटानको लोभलाग्दो उदाहरण
२०८१ माघ २८ गते सोमवारभुटानले क्रिप्टो कारोबारमा गरिरहेको प्रगति लोभलाग्दो छ। भुटान संसारको पाँचौं ठुलो बिटक्वाईन होल्डर देश हो। भुटानको सरकार आफै बिटक्वाईन माईनिङ्ग गरिरहेको छ। यसका लागि उसले आफ्नो जलबिधुतको भरपुर प्रयोग गरिरहेको छ ।
चीनसँग खरिद गरिएका जहाज आर्थिक बोझ बन्दै
२०८१ पुष २२ गते सोमवारनिगमले यी जहाजहरूलई संचालन गर्न नसकेपछि, बेच्नको लागि तिन पटक टेण्डर आव्ह्वान गरिएको थियो । तर कसैले पनि यी जहाजहरू लैजान चाहेनन्, खरिद गर्न चाहेनन्।
नेपालीहरूको नियति बंगलादेशका हिन्दुहरूको जस्तो नहोस्
२०८१ मंसिर २९ गते शनिवारकुनै समय हिन्दुहरूको भुमि अफगानिस्तान, पछि बौद्धहरूको पनि उल्लेख्य संख्या थियो, आज पुर्णतया ईस्लामिक राज्यमा परिणत भएको छ। विगत १०० बर्षको अन्तरालमा त्यहाँका हिन्दुहरूको सफाया नै भयो। सन् १८०४ मा हिन्दु प्रधानमन्त्री (पण्डित नन्द राम टिकु) भएको देश अफगानिस्थान आज औंलामा गनिने जति हिन्दुहरू पनि छैनन्। विगतमा त्यहाँ के कस्ता नरसंहार र बर्बरताहरू भए ईतिहासको पानाहरूमा छर्लंग छ ।
पूँजीवाद : एक वास्तविक र स्वभाविक अर्थ व्यवस्था
२०८१ असोज १२ गते शनिवारप्रजातान्त्रिक प्रणालीको अपरिहार्य शर्त पूँजीवाद हो । जसरी राजनैतिकरूपमा प्रजातान्त्रिक प्रणालीले हरेक व्यक्तिलाई बोल्ने, लेख्ने-पढ्ने, सङ्गठन गर्ने र राजनीतिमा सहभागी हुने स्वतन्त्रता र अधिकार प्रत्याभूत गर्दछ, ठिक त्यसरी नै पूँजीवादले व्यक्तिलाई आर्थिक प्रणालीमा सहभागी हुने स्वतन्त्रता प्रदान गर्दछ ।