मनोज खड्का

मनोज खड्काका लेखहरु :

अफ्रिकामा पूर्वाधारका लागि एक डलरको खर्च गरेको चीनले इजरायलका लागि अमेरिकाले गरिरहेको सैन्य समर्थन र आफ्नो शान्तिपूर्ण कूटनीतिको तुलना गरी दश डलर बराबरको सद्भाव प्राप्त गरिरहेको छ ।

जग्गा प्राप्ति, रुख कटान र बजेट रकमान्तरणमा सरकारी निकायले गर्ने ढिलासुस्तीले गर्दा आयोजनाहरू प्रभावित हुने तर दोष भने व्यवसायीलाई मात्र थोपरिने परिपाटी रहेको उनको भनाइ छ।

कांग्रेसले सत्ताको जोडघटाउमा लागेर आफ्नो गौरवमय इतिहास र सिद्धान्तलाई दाउमा राखेको टिप्पणी समेत गर्नुभयो।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा रहेका छन् ।

युक्रेन युद्ध शुरु भएपश्चात भारतले रुसबाट कच्चा तेल खरिद गरेपछि भने साउदी केहि अप्रसन्न रहेको देखिन्छ ।

साहित्यकार रुपक अलङ्कारको यस अघि विश्रान्त नामक महाकाव्य प्रकाशित भैसकेको छ।

भुटानले भने १ सय भन्दा बढी स्थानीय व्यापारीहरूद्वारा क्रिप्टोकरेन्सी कारोवार गर्न पाउने स्वीकृति दिईसकेको छ, जसले भुटानमा पर्यटकहरूका लागि नगदरहित यात्रा अनुभवलाई सम्भव बनाएको छ ।

अहिले म्यानमारको भु-राजनीतिलाई पनि यहि रेयर अर्थ मिनरल्ससङ्ग जोडिएर हेर्ने गरिएको छ । म्यानमारको यस्तो खनिजमा पनि चीनको विशेष पकड रहेको छ भनेर रोयटर्सको गत मार्च २८ को अङ्कमा उल्लेख गरिएको छ ।

भुटानको गेलेफु माइन्डफुलनेस शहरले कतिपय स्थापित क्रिप्टोकरेन्सीहरूलाई भण्डार गर्ने रणनीति लिएको छ ।

के हो कम्युनिज्म: २.० ?

२०८१ पुष १५ गते सोमबार

कम्युनिष्टले आफ्नो स्वरुप पुर्ण रुपमा परिवर्तन गरिसकेको छ । यो अहिले थप विषाक्त भएर वामपन्थको रुपमा आएको दशकौँ भैसक्यो । अझ, एक पाइला अघि बढ्दै आत्मघाती उदार-वामपन्थको स्वरुप लिएको पनि वर्षौँ भैसक्यो । यो परिवर्तित स्वरुप नै कम्युनिज्मः २.० हो ।

सपथ समारोहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उनीहरूका साथमा भारतका तत्कालिन प्रधानमन्त्री डा मनमोहन सिंहलाई एक पत्र पठाएका थिए।

कांग्रेस सांसद राहुल गान्धीले सन् २०२२ मा नेतृत्व गरेको भारत जोडो यात्रामा १८० संगठनहरू आवद्ध थिए।

मणिहर्स ज्योतिले सुरु गरेको ज्योति समूहको १०४ बर्षको विरासत आज ढलेको छ।

रुसी अधिकारीहरूले देशको द्रुत रूपमा घट्दो जन्मदरका बिरुद्ध काम गर्न समर्पित एक 'यौन मन्त्रालय' स्थापना गर्ने विचित्र प्रस्ताव ल्याउने बारे विचार गरिरहेको बताएका छन्।