प्रा.डा. रमेश ढुंगेलका लेखहरु :
नेपाल अङ्ग्रेजको निगाहले बाँचेको होइन, आफ्नै सामर्थ्यले टिकेको हो
२०८२ पुष १७ विहीवारबजार अनुगमनमा पनि उत्तिकै बलियो थियो। पशुपति र अन्य अभिलेखहरूमा उल्लेख भएअनुसार, हरेक ६–६ महिनामा व्यापारीहरूको ढक–तराजु जाँच गरिन्थ्यो ताकि उपभोक्ता ठगिन नपरोस्।
दिव्योपदेश: आधुनिक नेपालको 'रोडम्याप'
२०८१ पुष २६ गते शुक्रवारपृथ्वी नारायण शाहले राज्य एकिकरण अभियानमा आफ्नो नाता सम्बन्ध र जात भनेनन्। उनको जेठान अंग्रेजसँग लागेका थिए। उनलाई नुवाकोटमा थुनेर दुख दिएर मारे । उनि आफ्नो योजना र उद्देश्यमा स्पष्ट थिए। सबैभन्दा पहिलेनै मकवानपुर राज्य जिते, त्यो उनको आफ्नै ससुराली हो।