डा. निर क्षेत्री

डा निर क्षेत्री एआई र ब्लकचेन अनुसन्धानकर्ता हुनुहुन्छ।

डा. निर क्षेत्रीका लेखहरु :

तपाईँले एउटा उपकरणमा कुनै जानकारी प्रविष्ट गर्दा त्यो आफैँ सबै १० हजार उपकरणमा पुग्छ। यसले गर्दा कुनै एउटा सर्भर बिग्रिए पनि डाटा सुरक्षित रहन्छ।