डा.मुकेशराज काफ्लेका लेखहरु :
उज्यालोको भ्रम र ऊर्जा सुरक्षाको वास्तविकताः अबको बाटो ’सस्तो लोकप्रियता’ कि ’दिगो समृद्धि’?
२०८२ पुष ०४ शुक्रवारअर्थशास्त्रको सामान्य सिद्धान्तले भन्छ— एक युनिट बिजुली आन्तरिक बजारमा वा उद्योगमा खपत गर्दा त्यसले देशको कुल गार्हस्थ उत्पादनमा करिब ३९ सेन्ट (झन्डै ५० रुपैयाँ) बराबरको योगदान गर्छ। तर, हामी त्यो अवसर गुमाएर सस्तोमा ’कच्चा पदार्थ’ का रूपमा ऊर्जा बेचिरहेका छौं।
लोडसेडिङको अन्त्य: भ्रम र यथार्थ
२०८१ माघ ४ गते शुक्रवारतपाई हाम्रो घरमा बत्ति नजादैमा लोडसेडिङ छैन भन्ने हुँदैन। राज्यको प्रणालीमा कति बिजुली छ, कति माग छ, कति आपूर्ति छ त्यो हेरिन्छ। बिधुत काट्न त जहाँ काटेनी भयो नि ! यो फिडर काटे पनि भयो, त्यो फिडर काटे पनि भयो, जता काटे पनि भयो।