विवेक पराजुली

पराजुली सनातन धर्म-संस्कृति भित्रको वैज्ञानिक रहस्यहरू आधुनिक भौतिक विज्ञानसँग दाँजेर तुलनात्मक अध्यन गर्छन।

विवेक पराजुलीका लेखहरु :

नेपालमा अक्सन शेयर प्रायः विक्री नभएको हकप्रद शेयर वा संस्थापक लगानीकर्ताले बिक्री गर्न खोजेका शेयर मार्फत आउँछन्।

क्वान्टम इन्ट्याङ्गलमेन्ट दुई वा बढी क्वान्टम कणहरू (जस्तै फोटोन वा इलेक्ट्रोन) एउटा परिघटना हो जस्ले तिनीहरु जतिसुकै टाढा भएपनी तिनीहरु विचको अ न्तरसम्बन्धित एउटा एकीकृत क्वान्टम अवस्था साझा गर्छन्।

फिबोनाच्ची अनुक्रम(sequence) को थालनी प्राचीन गणितमा रहेका छन्, जसको शुरुआत भारतीय र अरबी परम्परामा भएको थियो। पछि, १३औं शताब्दीमा लियोनार्दो अफ पिसा (फिबोनाच्ची) ले पश्चिमी युरोपमा यसलाई प्रस्तुत गरे।

पश्चिमा वैज्ञानिकहरूले पनि ज्योतिषका केही अंशहरूलाई स्वीकार गरेका छन्, यद्यपि तिनीहरूले यसलाई पूर्ण विज्ञानको रूपमा प्रमाणित गर्न सक्ने आधारहरू पाएका छैनन्।

मृत्युपछिको रहस्य र आत्माको अमरत्व

२०८१ फागुन २ गते शुक्रवार

आत्मा नष्ट हुँदैन भन्ने सिद्धान्त थर्मोडायनामिक्सको पहिलो नियम (ऊर्जा नाश हुँदैन, केवल रूपान्तरण हुन्छ) सँग मेल खान्छ।