किरण प्रसाद गजुरेलका लेखहरु :
नेपाली काँग्रेस फूटतिर कि जूटतिर ?
२०८२ पुष २५ गते शुक्रवारपार्टी सभापति शेरबहादुर देउवा पक्ष र शेखर कोइराला–गगन थापा पक्षबीच महाधिवेशनको मिति तय गर्ने विषयबाट सुरु भएको विवादले पार्टीका नियमित कामहरू नै ठप्प प्रायः भएका छन् । भलै शेखर कोइराला विशेष महाधिवेशन सिंगो केन्द्रीय समितिले निर्णय गरेर मात्र गर्नुपर्ने भन्दै एक कदम पछाडि हटेका छन् ।