विपिन देव

उहाँ भुरजनितिका जानकार हुनुहुन्छ।

विपिन देवका लेखहरु :

'आइरन लेडी' मार्गरेट थ्याचर र सिन्जो आवेको राजनीतिक स्वभावको सम्मिश्रण मानिने ताकाइसीले जापानको परम्परागत सुरक्षा नीतिमा व्यापक परिवर्तन ल्याएकी छिन् ।

तालिवानी लडाकाहरूको पालन पोषण अमेरिकी खोपिया एजेन्सी र पाकिस्तानी खोपिया एजेन्सीको संयुक्त संलग्नतामा भएको थियो ।

बङ्गलादेशको स्वतन्त्रताको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र सेक्रेटरी अफ स्टेट हेनरी किसिन्जरले पाकिस्तानलाई सहयोग गरेको तथ्य इतिहासमा अङ्कित छ।